२०८२ जेठ २, बिहिबार
images
☰
२०८२ जेठ २, बिहिबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य

साउनमा रोजगारीका लागि ५९ हजार विदेशिए

काठमाडौं–चालु आर्थिक वर्ष २०८१÷०८१ को पहिलो महिना साउनमा विदेशिने नेपाली श्रमिकको सख्या केही  बढेको छ ।  आवको साउन महिनामा मात्र ५९  हजार ५९७ नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् । अघिल्लो आर्थिक  वर्षको साउन महिनामा  ५५ हजार ५७५ श्रमिक विदेश गएका थिए । ...}

पुरा पढ्नुहोस्

रिलायन्स आइपीओ प्रकरण – किन रोकियो अनुसन्धान प्रक्रिया

काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागद्वारा रिलायन्स स्पिनिङ मिल्सको क्ष्एइ सम्बन्धी फर्जी कागजातको अनुसन्धान प्रक्रिया रोकिएको छ। धितोपत्र बोर्डले रिलायन्सको कागजातमा कुनै कैफियत नभएको प्रतिवेदन दिएपछि, ऋक्ष्द्य ले जाहेरी तामेलीमा राख्दै अनुसन्धान स्थगित गरेको हो। रिलायन्सले &lsqu...}

पुरा पढ्नुहोस्

रामेछाप पहिरोमा ६ जनाको शव फेला, ४ अझै बेपत्ता

रामेछापको दोरम्वा शैलुङ्ग गाउँपालिका–३ टोकरपुरस्थित लेखर्क पहरीगाउँमा आज बिहान ३:४५ बजे गएको पहिरोले चारवटा घर बगाएको छ। पहिरोमा परी नौ जना बेपत्ता भएका छन् भने दुई जनाको शव घटनास्थलमा फेला परेको छ। प्रहरीले बेपत्ता भएका नौ जनाको खोजीकार्य जारी राखेको छ, तर पहिरोमा परेकाहरूको पूर्ण विवरण अझै प...}

पुरा पढ्नुहोस्

आर्थिक विकासको लक्ष्य पूरा गर्न ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकास आवश्यक ः मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकास आवश्यक रहेको बताएका छन्। आज मन्त्रालयमा आयोजित कार्यक्रममा उनले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न कर्मचारीले जिम्मेवार ढंगले कार्यसम्पाद...}

पुरा पढ्नुहोस्

महिना दिनमै एक अर्ब ११ करोडको कार्पेट निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष २०८१÷ ८२ को पहिलो महिना नेपालले कुल एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख रूपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब १५ करोड रूपैयाँको घाटा व्यहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार गत साउनम...}

पुरा पढ्नुहोस्

ताजा समाचार

बिहीबार पनि बजार ओरालो, १० उपसमूहमा गिरावट

टेलिकम उपकरण खरिद प्रकरण : बस्नेतसहित १६ जनामाथि विशेष अदालतमा मुद्दा

पोखरामा अनियन्त्रित माइक्रोबस दुर्घटना, तीनको ज्यान गयो

वित्तीय प्रणालीमा तरलता चुलियो, ब्याज सम्हाल्न राष्ट्र बैंक सक्रिय

निरन्तर ओरालो लाग्दै नेप्से,निराश लगानीकर्ता

लोकप्रिय

पोखरामा अनियन्त्रित माइक्रोबस दुर्घटना, तीनको ज्यान गयो

पूर्वी नवलपरासीमा गिरुबारी पुल भासिँदा पूर्वपश्चिम राजमार्ग ठप्प

गभर्नर सिफारिस समितिबाट विश्व पौडेलको राजीनामा

ह्याम्स अस्पतालमा आईएमई लाइफका बीमितलाई १०% छुट

  • अघिल्लो
  • १
  • २
  • ...
  • ८१
  • ८२
  • ८३
  • ८४
  • ८५
  • ८६
  • ८७
  • ...
  • १६९५
  • १६९६
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2025 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit