काठमाडौं - सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।
कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले याे कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्न...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउ...}
पछिल्लो २४ घण्टामा देशभर २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २६६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ६४६९ जनामा नमुना परीक्षण भएको थियो ।
यस्तै सोही अवधिमा २ जनाको मृत्यु भएको छ भने हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९...}
काठमाण्डौ । मंगलबार बजार मापक परिसुचक नेप्से २ अंक भन्दा धेरैले घटेर बजार बन्द भएको छ । सोमबारको तुलनामा आज बजार केहि सम्हालिएको देखिएको छ भने कारोबार रकम निरन्तर ओरालो लाग्दै छ । आज ३ अर्व हाराहारीको शेयर खरिद विक्री भएको छ ।
आज कारोबार भएका २२५ कम्पनीहरुमा ८५ कम्पनीहरुको शेयर मूल्य बढेको...}
नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीका कुनै कमिटीमा नबस्ने घोषणा गर्नुभएको छ ।
अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिनुभएको हो ।
आज मङ्गलवार चितवनको साैराहामा नेतृत्व चयन...}