काठमाण्डौ । कांग्रेस नेता प्रकाशमान सिंहले दोस्रो चरणको चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग गर्ने भएका छन् । सिंह निवास पुगेर देउवाले सँगै मिलेर जान आग्रह गरेपछि सिंह सहमत भएका हुन्।
पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसेकपछि दोस्रो चरणको चुनाव आजै हुने भएको छ । देउवाले २२ सय ५...}
काठमाण्डौ । कारोबार सुरु भएको पहिलो दश मिनेटमै नेप्से करिव ६० अंकले बढेको छ । निरन्तर ओरालो लागेको बजार आज भने बढ्ने संकेत देखाएको छ ।
यो समाचार तयार पार्दा सम्म नेप्से ६० अंकले बढेर दश करोड हाराहारीमा कारोबार भएको छ । कारोबार भएका मध्य अधिकांस कम्पनीहरुको शेयर मूल्य बढेको छ ।
}
काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से २ अंकले बढेर बजार बन्द भएको छ । केहि यता लगातार घटिरहेको बजारमा आज भने बढ्ने संकेत देखिएको छ ।
यो सेसनमा ७ कम्पनीको कारोकार भएकोमा ६ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १ कम्पनीको मात्र शेयर मूल्य यथावत रहेको छ । नेप्से बढे पनि कारोबार रकम भने न...}
काठमाडौं । नेपाली काँग्रेस सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुन दोस्रो राउण्डमा मतदान हुने भएको छ ।
पहिलो चरणमा शेरबहादुर देउवाले २ हजार २ सय ५८ मत ल्याएका छन् । त्यसैगरी डा शेखर कोइरालाले १ हजार ७ सय २९ र प्रकाशमान सिंहले ३७१ र विमलेन्द्र निधिले २...}
काठमाडौं - देशभर चिसो बढ्ने क्रममा रहेको छ । मौसम पूर्वानुमान महाशाखाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ। काठमाडौँको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस पुगेको छ । जुम्लाको सबैभन्दा कम माइनस ४.६ डिग्री सेल्सियस रहेको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आ...}