काठमाडौं - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्टाफ नर्स अनुपमा श्रेष्ठको निधन भएको छ । नर्स श्रेष्ठलाई बेहाेस अवस्थामा हिजो बाथरुममा फेला पारिएको थियो ।
उहाँलाई हिजै अस्पताल ल्याइएको र आज उपचारका क्रममा दिउसो ४ बजेतिर निधन भएको अस्पतालमा कार्यरत एक नर्सले जानकारी दिनुभयो।
उहाँ बाथ...}
काठमाडौँ - नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मी निलम्बनमा परेका छन् । बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले उनलाई निलम्बन गरेको हो ।
बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा आज बसेको बोर्ड...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ...}
काठमाण्डौ । अघिल्लो आर्थिक बर्षमा भएको आम्दानीबाट पोखरा फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको हिजो पौष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८।०७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।४२५...}
काठमाडौं - नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको स्तरोन्नतिका लागि आइतबारदेखि चार दिनका लागि केवुलकार सेवा बन्द गर्ने भएको छ।
जसअनुसार केवुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ। मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुरुवात गर्ने कम्पनीले जनाएको छ...}