काठमाडौं - केही दिनयता लगातार सुनको मूल्यमा गिरावट आइरहेको छ । मंगलबार एकैदिन ८०० रुपैयाँले घट्दै ९३ हजार रुपैयाँमा झरेको सुनको मूल्य आज बुधबार थप ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार नेपाली बजारमा छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ९२ हजार ६०० रुप...}
काठमाण्डौ । बुधवार प्रिओपन सेसनमा नेप्से करिव दश अंकले बढेर समग्र बजार २४२५ विन्दुमा पुगेको छ । मंगलबार पनि नेप्से अर्धसतक भन्दा धेरैले बढेर बजार बन्द भएको थियो ।
आज यो सेसनमा २९ कम्पनीहरुको करिव १८ लाख हाराहारीको शेयर खरिद विक्री भएको छ भने किनबेच भएका मध्य २५ कम्पनीहरुको शेयर मूल्य बढेको...}
काठमाण्डौ । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई शतप्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश गरी कुल १०० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले...}
काठमाडौं–नेपाल राष्ट्र बैंकका गर्भनरले नोटमा हस्ताक्षर गर्छन् । मुलुकको मौद्रिक नीतिलाई डो¥याउने गर्भनरको मान, सम्मान छ । नोटमा हस्ताक्षर गर्ने गर्भनरको सम्पत्ति कति होला आम नागरिकलाई जिज्ञासा हुनु स्वभाविक हो । गर्भनर सार्वजनिक पदमा बसेको सरकारी अधिकारी भएकाले आफ्नो सम्पत्ति विवरण सार्व...}
काठमाडौँ - नेपालमा रहेका २७ बैंकहरुमा २६ कम्पनीहरुले आफ्नो गत अर्थिक वर्षको नाफाबाट लाभांस घोषणा गरिसकेका छन् । एक बैंक भने नेप्सेमा सूचीकृत छैन ।
लाभांश घोषणा गर्ने बैंककहरुमध्ये नविलले सबैभन्दा बढी लाभांश घोषणा गरेको छ भने नेपाल एबिआई बैंकले सबैभन्दा कम लाभांश घोषणा गरेको छ हो ।
नबिलले...}