काठमाडौं – घरेलु टोली नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। आइतबार भएको सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।
नेपालको जितमा गोलकिपर जियारेथ शेखको उत्कृष्ट प्रदर्शनले महत्त्वपूर्ण भूमिका खेल्यो। उनले पेनाल्टी सुटआउटमा दोस्रो र तेस...}
काठमाडौं– भारतको विहार राज्यस्थित समस्तीपुरको नेशनल हाईवे २८ मा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ।
ना ७ ख ६४४६ नम्बरको बसमा ४३ जना सवार थिए। दुर्घटनामा ३६ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्, जसमा ५ जनाको अवस्था गम्भीर छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहे...}
काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने र ७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष २०७९।८० को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १०...}
काठमाडौं–चीनसँग सीमा जोडिएको उपल्लो मुस्ताङको कोरला नाकामा भौतिक संरचना निर्माण गर्न सांसदले माग गरेका छन्। चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सिमाना पर्ने कोरला नाकामा चीनले संरचना निर्माण गरे पनि नेपालतर्फ भने पूर्वाधार निर्माण हुन सकेको छैन। नाका खुलेर व्यावस...}
काठमाडौं–चालु आर्थिक वर्ष २०८१÷०८१ को पहिलो महिना साउनमा विदेशिने नेपाली श्रमिकको सख्या केही बढेको छ । आवको साउन महिनामा मात्र ५९ हजार ५९७ नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् । अघिल्लो आर्थिक वर्षको साउन महिनामा ५५ हजार ५७५ श्रमिक विदेश गएका थिए । ...}