जाल्पा सामुदायिक लद्युवित्तको दोस्रो बजारमा कारोबार पहिलो कारोबार भएको छ । आज स्पेशल प्रिओपन सेसनमा कम्पनीको ३१८ रुपैयाँ ६० पैसामा दश कित्ता शेयर कारोबार भएको छ ।
आइतबारबाट दोस्रो बजारमा प्रवेश गर्ने भनिए पनि प्राइज म्याच नहुँदा कारोबार हुन सकेको थिएन । सो लगत्तै आज फेरी स्पेशल प्रिओपन सेसन...}
काठमाण्डौ । साताको पहिलो दिन सतक माथिले बढेको शेयर बजार सोमबार पनि प्रिओपन सेसनमा दश अङ्कले बढेको छ । योसँगै समग्र बजार २६७७ विन्दुमा पुगेको छ । बैंकहरूले चैत महिनाको लागि ब्याजदर स्थिर राख्ने खवरले शेयर बजारमा रौनक छाएको छ ।
आज यो सेसनमा ३२ कम्पनीहरूको शेयर किनबेच भएको छ । जसमध्ये २४ कम्पन...}
काठमाण्डौ । स्थानियको लागि प्राथमिक शेयर निष्कासन गर्ने ग्रीन भेन्चर्स लिमिटेडले आँउदो चैत ८ गतेदेखि सार्वसाधारणको लागि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेक...}
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलाकार प्रकाश सपुतको गीत ‘पिर’ लाई लिएर विवाद गर्नु नपर्ने बताउनु भएको छ ।
आज धनगढी विमानस्थलमा पत्रकारसँग उहाँले आफूले पूरै गीत हेर्न नभ्याए पनि मिडियाबाट थाहा पाएको भन्दै गीतलाई लिएर कोही आवेगमा आउन नपर...}
काठमाडौं - अर्थतन्त्र ओलारो लागिरहेका बेला मन्त्री जनार्दन शर्मामाथि समेत आलोचना भइरहेको छ । यसै बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले ठेकेदारले सरकारी अधिकारीलाई कमिसन नदिएपछि भुक्तानी नपाएको आरोप लगाएका छन् ।
“आठ महिनामा २० प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । कमिसन नदिएका अथवा र...}