काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेड ले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन सुरु गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको थियो।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत बराबर...}
वासिङटन — संयुक्त राज्य अमेरिका र इजरायल ले फेब्रुअरी २८ देखि इरान विरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेपछि मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ। निरन्तर हवाई आक्रमण, प्रतिआक्रमण र सैन्य गतिविधि बढ्दै जाँदा क्षेत्रीय तनाव चर्किएको छ।
Pentagon ले सार्वजनिक गरेको विवरणअनुसार अप्रिल...}
काठमाडौं । शंकरलाल अग्रवाल पक्राउ परेका छन्। उनी शंकर समूह का अध्यक्ष हुन्।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभाग को आग्रहमा प्रहरीले शुक्रबार उनलाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ। उनी शुक्रबार दिउँसै पक्राउ परेका हुन्।
अग्रवाललाई दिउँसो करिब ४ बजेदेखि...}
काठमाडौं — सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। अर्थ मन्त्रालय ले बजेट लेखन समिति गठन गर्दै आगामी वर्षको बजेट तयारी सुरु गरेको हो।
राजश्व व्यवस्थापन महाशाखा प्रमुख उत्तर कुमार खत्रीको संयोजकत्वमा गठित समितिमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा....}
काठमाडौं — विगत दुई दशकदेखि ठेक्कापट्टा र सत्ता प्रभावका कारण चर्चामा रहेका व्यवसायी दीपक भट्ट अन्ततः प्रहरी हिरासतमा पुगेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिहीबार गैह्रीधाराबाट पक्राउ गरेको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान...}