भक्तपुर । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन आग्रह गरेका छन् ।
भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै उनले करिब ३६...}
काठमाडौं । बिहीबार पनि सेयर बजारमा सकारात्मक रुझान कायम रह्यो । अघिल्लो दिन बढेको नेप्से परिसूचकले यस दिन पनि निरन्तरता दिँदै उल्लेखनीय वृद्धि गरेको हो ।
यस दिन नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ विन्दुमा बन्द भएको छ । सेन्सेटिभ इण्डेक्स ४.६४ अंकले बढ्दा फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ...}
ललितपुर । पाटन दरबार स्क्वायरमा बुधबार साँझ भएको चक्कु प्रहार घटनामा दुई दाजुभाइको ज्यान गएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सुमित नेम्वाङ (३३) र सिर्जन नेम्वाङ (२६)बीच सामान्य फोन सम्बन्धी विवादपछि घटना भएको हो । एउटालाई गर्न खोजिएको फोन अर्कै नम्बरमा लागेपछि उत्पन्न विवादले उग्र रूप ल...}
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । इन्धनको मूल्यमा आएको उतारचढाव तथा अन्य आर्थिक सूचकहरूलाई आधार बनाएर नयाँ भाडादर लागू गरिएको हो।
नयाँ निर्णयअनुसार यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको छ। त्यस्तै, मालवाहक सवारीतर्फ पहाडी मार्गमा सञ्चालन हुने सवारीको भा...}
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेड ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले निष्काशन अवधि बैशाख ७ गतेसम्म तोके पनि मागभन्दा बढी आवेदन परेपछि आज बैंकिङ समयपछि नै आवेदन बन्द गर्ने जनाएको छ।
कम्पनीले जारी पूँजी २ अर्ब ८...}