काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालय ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ४.०५ प्रतिशत रहने अनुमान गरेको छ। अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा अर्थतन्त्र क्रमशः सुधारतर्फ उन्मुख देखिएको कार्यालयले जनाएको छ।
तथ्यांकअनुसार विद्यु...}
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ले फेवाताल को चार किल्लाभित्र पर्ने जग्गाको वर्तमान अवस्था पहिचान गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा उक्त समिति गठन गरेको हो। समितिले ताल क्षेत्रभित्र रहेका...}
काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ८३.३३ अंकले उकालो लाग्दै ३.११ प्रतिशत वृद्धि सहित २७६० बिन्दुमा पुगेको छ ।
आजको कारोबारमा लगानीकर्ताको उत्साह बढेको देखिएको छ । कुल १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर क...}
काठमाडौं । पेट्रोलियम आपूर्तिमा देखिएको असहजताका कारण सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबारसँगै आइतबार पनि बिदा दिने व्यवस्था गरेको हो।
सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेल का अनुसार मध्यपू...}
काठमाडौं । मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव रहेकाले अधिकांश स्थानमा बादल लागेको छ।
आज दिउँसो हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। पहाडी र हिमाली क्षेत्रका केही स्थानमा चट...}