काठमाण्डौ । नेपाल सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सिस्टममा समस्या देखिएको छ । शनिबारबाट नै सिडिएसको सिस्टममा समस्या देखिएको हो ।
मेरो शेयरमा लगइन गर्दा नखुल्ने, यदि खुलिहाले पनि सिआरएन रजिष्टर नभएको जस्ता समस्या देखाउने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । बर्षौँदेखि शेयर बजारमा कारोबार भैरहेक...}
काठमाडौ - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले फोहोर व्यवस्थापनमा मेयर बालेन शाहलाइ धन्यवाद व्यक्त गरेका छन् ।
साथै दीर्घकाल सम्म यस्तो समस्या आउन नदिन ६ बुँदे सुझाव समेत दिएका छन् । सामाजिक सञ्जाल मार्फत थापाले यस्तो सुझाव दिएका हुन् ।
उनले लेखेका छन् -
काठमाडौंब...}
काठमाडौंँ - चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते बालिकाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको छ । चितुवाको दुईवटा नङ्ग्राले बालिकाको घाँटीम...}
काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झौता भएको छ। शुक्रबार एक कार्यक्रमा दुई बैंकबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धि प्रारम्भिक सम्झौता भएको हो।
ठमेलस्थित अलफ्ट होटलमा दुई बैंकबीच १०० बराबर ९० रुपैयाँको अनुपातमा गाभिने सम्झौता भएको हो। इन्भेष्टमेन्ट ब...}
काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मैदानमा बेहोस भएर ढलेका छन् ।
अल्मुताइरी खेल चलिरहेको समायमा बेहोस भएका हुन् । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत घरेलु टोली कुवेतविरुद्धको जारी खेल दौरानका क्रममा अलमुताइरी मैदानको टेक्निकल एरियामा बेहोस हुँदै ढल...}