काठमाडौंँ - वायुसेवा सञ्चालक संघले भोलिदेखि आन्तरिक तथा बाह्य सबै उडान बन्द गर्ने निर्णय गरेको छ ।
पर्यटनमन्त्री प्रेम आलेले निजी क्षेत्रविरुद्ध पूर्वाग्रही साँध्दै अव्यवहारिक निर्णय गरेको विरोधमा उडानहरू बन्द गर्ने निर्णय गरिएको संघले जनाएको छ ।
यसबारे केहीबेरमा पत्रकार सम्मेलन गर्न लागिएको स...}
काठमाण्डौ । चर्चित पत्रकार रवि लामिछाने औपचारिक रूपमै राजनीतिमा लागेका छन ।
उनले आज एक कार्यक्रमका बीच सभागृहमा आफ्नो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी निर्माण गर्ने घोषणा गरेका छन । उनले सो कार्यक्रममा देशमा परिर्वतन ल्याउन आफू राजनीतिमा आएको बताउँदै सबैलाई यसैको झुण्डमा गोलबन्द हुने समेत...}
काठमाडौं - दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ बुधबार (असार ८ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आफ्नै कार्यालय नारायण नक्साल काठमाडौंमा बुधबार बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।
कम्पनीको आईपीओमा अन्तिम दिन ८.८५ गुणा बढी आवेदन परेको छ । जसमा २...}
काठमाडौं - राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आईपीओमा आवेदन दिने समय थप गरेको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ बिक्री खुला गरेको कम्पनीको आईपीओमा अब १० असारसम्म आवेदन दिन सकिनेछ ।
गत २४ जेठदेखि आईपीओ बिक्री खुला गरिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ६...}
काठमाडौंँ - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै हिजोकै मूल्यमा आज कारोबार हुने जानकारी दिएको हो ।
जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैय...}