रवि लामिछानेले खोले नयाँ दल 'राष्ट्रिय स्वतन्त्र पार्टी'

काठमाण्डौ । चर्चित पत्रकार रवि लामिछाने औपचारिक रूपमै राजनीतिमा लागेका छन । 

उनले आज एक कार्यक्रमका बीच सभागृहमा आफ्नो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी निर्माण गर्ने घोषणा गरेका छन । उनले सो कार्यक्रममा देशमा परिर्वतन ल्याउन आफू राजनीतिमा आएको बताउँदै सबैलाई यसैको झुण्डमा गोलबन्द हुने समेत आग्रह गरेका छन । 

उनको पार्टीबाट प्रत्यक्ष चुनिएर आउने मान्छे मात्र प्रधान्मन्त्री र मन्त्री हुन पाउने ब्यवस्था रहेका छन । 

प्रतिक्रिया