काठमाडौं - अनिश्चितकालका लागि उडान रोक्ने पूर्वघोषणाबाट वायुसेवा सञ्चालकहरु पछि हटेका छन् । सरकारले अत्यावश्यक सेवा ऐन अन्तर्गत पक्राउ गरी कारबाही गर्ने तथा इजाजत नै खारेज गर्नेसम्मको तयारी गरेपछि वायुसेवा सञ्चालकहरु आफ्नो निर्णयबाट पछि हटेका हुन् ।
उनीहरुले आज बिहान ११ बजेदेखि उडान नियमित गर्ने...}
काठमाडौं - बुधबारबाट आन्तरिक उडान सेवा ठप्प पार्ने घोषणा गरेपछि वायुसेवा संचालक संघ (आओन) का अध्यक्ष रामेश्वर थापामाथि पक्राउ पुर्जी जारी हुने भएको छ । यति मात्र नभएर क्यानले बुधबार उडान नगर्ने वायुसेवा कम्पनीहरुको वायुसेवा संचालन अनुमति (एओसी) समेत खारेज गर्ने बताएको छ ।
नागरिक उड्डयन प्राधिकरण...}
काठमाडौं - दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ आज बुधबार (असार ८ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आफ्नै कार्यालय नारायण नक्साल काठमाडौंमा बुधबार बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।
कम्पनीको आईपीओमा अन्तिम दिन ८.८५ गुणा बढी आवेदन परेको छ । जसम...}
काठमाडौं - पुँजी बजार क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्डले शेयर बजार घट्नुको दोष बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकलाई लगाएको छ । बोर्ड अध्यक्ष रमेशकुमार हमालले मंगलबार पत्रकार सम्मेलन गरेर ४/१२ को राष्ट्र बैंकको नीतिका कारण बजार घटेको बताए ।
आफूले बजारका विषयमा विज्ञसँग कु...}
काठमाण्डौ । लामो समय शेयर बजार घटेर आजित भएका लगानीकर्ताको लागि मंगलबार भने राहतको सास फेर्ने मौका मिलेको छ । निरन्तर ओरालो लागेको शेयर बजार मंगलबार भने दोहोरो अङ्कले बढेको छ ।
नेप्सेमा हरियाली आए पनि कारोबार रकममा भने खासै सुधार हुन सकेको छैन । आज १ अर्ब २३ करोड माथिको शेयर किनबेच भएको छ...}