नोभेल कोरोना भाइरसका ३११ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३११ संक्रमित थपिएका हुन् ।
आइतबार देशभर १३० कोरोना भाइरस संक्रमित फेला परेका थिए भने ७५ जना डिस्चार्ज भएका थिए । त्यसैगरी सोमबार १३९ जना कोरोना भाइरस संक्र...}
सोमबार साँझ ६ बजेतिर कपनस्थित आकाशेधाराको चौरमा केही बालबालिका खेल्न गएका थिए। नजिकैको ‘केयर बाल गृह’ मा बस्ने उनीहरूले चउरमा साँझ अनौठो कुरा देखे।
छेउको झाडीमा एउटा बक्सा थियो। बक्साभित्र न्याना कपडाले शरीर पूरै बेरिएको बच्चा थियो। घरमा ओछ्यानमै पल्टिएजसरी बच्चा हाई हाई गरिरहेको थियो।...}
दाङको बंगलाचुली गाउँपालिकामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
बंगलाचुली गाउँपालिकाको वडा नं. ५ साकिनेमा देवीराम नेपालीको घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया छोरी आयुस्माको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले जानकारी दिए ।
बुधबार बिहानपख त...}
मेलम्ची खानेपानी आयोजनाभित्र सुरूङका अडिट ढोका डिजाइन र निर्माणमै गम्भीर प्राविधिक त्रुटि भएको पाइएको छ।
खानेपानी मन्त्रालयले गठन गरेको प्राविधिक अध्ययन समितिले बुझाएको प्रतिवेदनअनुसार पानी परीक्षणका क्रममा ढोका नम्बर १७ खुल्नुमा गम्भीर प्राविधिक त्रुटि रहेको औंल्याइएको छ।
असार ३० गते सिन्धुपाल्चोकक...}
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा आउने साता निकाल्ने भएको छ । आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डले जनाएको छ ।
नोवेल कोरोना भाइरस ९कोभिड–१९० का कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो ।...}