नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको आन्तरिक संकटलाई समाधान दिन सकेन । आज साँझसम्म भएको बैठकले पनि कुनै ठोस निर्णय लिन सकेन ।
सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफल जारी रहेको र कुनै निर्णयमा नपुगेको जानकारी दिए ।
पार्टीको आन्तरिक विवादका विषयमा छलफल भएको उनले जानका...}
सरकारको निर्णयअनुसार भोलि (सोमबार) देखि यातायात सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् ।
सरकारले असार २६ गते यातायात सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु सोमबारबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् । यातायात व्यवस्था विभागमा आइतबार भएको छलफलमा व्यवसायीहरुले भोलिदेखि य...}
बितेको २४ घण्टामा नेपालमा थप १८६ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका २, ललितपुरका १ सहित १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९३६ जना र निको भएकासहित क...}
काठमाडौं । लगातारको वर्षाले पृथ्वी राजमार्गमा पर्ने बेनिघाट रोराङ वडा नम्बर १० मोवाखोलाको पुल छेउमा सडक भासिएको छ । सडक भासिएपछि दुवैतर्फको यातायात आवागमन ठप्प भएको सोही वडाका वडाध्यक्ष अम्बरबहादुर गुरुङले जानकारी दिए । उनकाअनुसार तीनवटा घरसमेत बगाएको छ । वडाध्यक्ष गुरुङ, नवराज मगर, आशबहादुर गुरुङको...}
सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।
सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतयता आन्तरिक तथा...}