कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकुमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ ।
अविरल वर्षासँगै खसेको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको हाे ।
पहिरोमा पुरिएका मृतकहरुको शव शुक्रबार बिहान निकालिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएकाे छ ।
मृतकहरु मध...}
नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको जारी विवाद समाधानको लागि ६ सदस्यीय कार्यदल बनेको छ।
शुक्रबार बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलले सो कार्यदल बनाएको हो। महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेको हो।
कार्यदलमा महासचिव विष्णु पौडेल...}
काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
आईसीयूमा उपचाररत ६५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । ललितपुर थसिखेलकी उनलाई साउन ६ गते अस्पताल भर्ना गरिएको थियो । स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन अस्पताल सारिएको थियो...}
गुल्मीमा अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोरा ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष...}
भारतको एक गाउँमा लकडाउनका कारण रक्सी पसल बन्द भएपछि सट्टामा सानिटाइजर पिउँदा कम्तीमा १० जनाको ज्यान गएको छ ।
भारतको आन्ध्र प्रदेशस्थित कुरिचेदु गाउँमा रक्सीको लत लागेका ती मानिसले रक्सी नपाएपछि अल्कोहलयुक्त सानिटाइजर पानी र अन्य पेय पदार्थमा मिसाएर पिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख गरेका छ...}