नेपालीहरु जुन देशमा रहे पनि उनीहरुले आफ्नो गाँउ ठाँउमा दुख पर्दा मन खोलेर सहयोग गर्छन । पहिरोमा परी ज्यान गुमाएको काठेखोला गाउँपालिका—२ भीमापोखराका टेकबहादुर खातीको परिवारको सहयोगका लागि पोर्चुगलमा सहयोग संकलन गरिएको छ ।
भिमापोखरा जन्मथलो भई अहिले पोर्चुगल लिस्बोनमा रहेका सज्जन हमाल लगायतको सक्रियता...}
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ बाँडफाँड पर्सि मंगलबार हुने सम्भावना रहेको छ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडका एक अधिकारीका अनुसार जनरल इन्स्योरेन्स कम्पनीमा प्राप्त आवेदनको तथ्यांक रुजू भइरहेको र आज प्रिअलटमेन्ट गर्ने तयारी भइरहेको छ। ‘मंगलबार चाहि...}
देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार २५३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार २५३ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ३२९...}
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण बढेको भन्दै जो जहाँ बसेको छ त्यहीँ बसेर दशैँ मनाउन अपील गरेको छ। दशैँ मनाउनका लागि काठमाडौं उपत्यकाबाट बाहिर जाने वा बाहिरबाट उपत्यका भित्रिँदा जोखिम बढ्ने भन्दै मन्त्रालयले यस्तो अपील गरेको हो।
“दशैँ अर्को साल पनि आउँछ। योपटक जो जहाँ छौँ, त्यही...}
काठमाडौं । २१ दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्यअवस्था गम्भिर बन्दै गएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनसनरत डा.केसीको अवस्था थप जटिल बन्दै गएको उनको उपचारमा संलग्न डा. सुवास प्रसाद आचार्यले जानकारी दिएका छन् । आचार्यले जारी गरेको मेडिकल बुलेटिनका अनुसार डा.केसीको रगतमा अक्सिजनको म...}