अहिलेको राजनीतिले वाक्क भए पछि फेरि राजाको आसामा जनता,बुटवलमा विशाल जुलुस

राजतन्त्र अन्त्य भएको लामो समय पछि फेरि जनतामा राजा मोह देखिन थालेको छ । अहिलेको सरकारले अभिभावको भूमिका खुल्न नसके पछि जनता निरास मात्र भएका छैन् विकल्प पनि खोजी त्यहाँका छन् ।

यस्तै घटना देख्न पाइयो सोमबार बुटवलमा । धेरै जनता राजा आउ देश बचाउ को नारा लगाउँदै सडकमा ओर्लिए ।

वीर गोर्खाली अभियान अन्तरगत धेरै सर्वसाधारण यो जुलुसमा उपस्थित भए । देश र श्रीपेचको रक्षा गर्न जुलुस निकालिएको अभियानकर्ता हरुले जनाएका छन् ।

अभियानका तस्बिरहरू अहिले सामाजिक सञ्जालमा निकै भाइरल भै रहेका छन् र धेरैले अहिलेको राजनीतिक अवस्थाले जनतालाई वाक्क बनाएको परिणाम पनि भनेका छन् ।

प्रतिक्रिया