को दर्शन सहित आजको राशिफल हेर्नुहोस् अनि शेयर गर्नुहोस् । यात्राको अवसर मिल्नेछ ।
मेष -धन लाभ हुनेछ । आटेको पुग्ने छ । आज यात्रा गर्दा राम्रो हुने छ ।
वृष – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
मिथुन -धन खर्च हुने योग छ । चोटपटक लाग्न सक्छ । मन् खिन्न हुनेछ छ ।
कर्कट – आजको समय अत्यन्तै शुभ छ । मानसम्मान मिल्नेछ । मनमा शान्ति छाउने छ ।
सिंह – नयाँ कुराको अनुभव हुने छ । रोकिएका काम बन्नेछन् । धन लाभ होला ।
कन्या – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
तुला – मन् प्रशन्न हुने छ । आफ्नाले साथ दिने छन् । नयाँ कामको सुरुवात हुने छ ।
वृश्चिक – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
धनु – मनमा डर र चिन्ता बढ्ने छ । आज नया कुरा नकिन्नु होला । यात्रा नगर्दा राम्रो ।
मकर – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
कुम्भ – आज समय अत्यन्तै उत्तम रहेको छ । धन लाभ होला । मनले आटेको काम पुग्ने छन् ।
मीन – समय अत्यन्तै शुभ छ । धन लाभ । धार्मिक यात्रा । पुराना काम आज सफल हुने छन् ।