शनिबार सल्यानमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।
दाङ बाट रोल्पा जाँदै गरे लु १ ज २९११ जीप सल्यानमा दुर्घटना ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान जानेमा रोल्पाका गाडी चालक ३५ वर्षीय भीमबहादुर ओली,रोल्पाका भीमराज बुढा र गंगादेव गाउँपालिका कै ६५ वर्षे गज बहादुर बुढा रहेका छन् ।