शनिबार स्टार अस्पतालमा उपचारका क्रममा मृत्यु भएका रौतहटका २९ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
ललितपुर स्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलालले ललतिपुरको स्टार अस्पतालमा मृत्यु भएका २९ वर्षका पुरुषमा सोमबार आएको रिर्पोटमा कोरोना पोजेटिभ देखिएको बताए ।
उनका अनुसार गत शनिबार राति मृत्यु...}
सिन्धुपाल्चोक जिल्लाबाट प्रसारण भइरहेको हेलम्बु एफएमको स्टेशनमा गए राति आक्रमण भएको छ । स्थानीय एक युवाले मादक पदार्थ सेवन गरी राति करिब पौने ९ बजे आक्रमण गरी कार्यालयमा क्षति पुर्याएका हुन् ।
चौतारा साँगाचोकगढी नगरपालिका–५ का भोजबहादुर थापामगरले मादक पदार्थ सेवन गरी तथानाम गालीगलौज गर्दै एफएमको कार...}
बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएका तपस्वी रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रममा काठमाडौंबाट खटिएको नेपाल प्रहरीको टोलीले १० घण्टासम्म खोजी गर्दा समेत फेला पार्न सकेन । प्रहरीले बम्जनले प्रयोग गर्ने गरेका दुईवटा सिमकार्डका आधारमा उनको लोकेसन पत्ता लगाएको थियो ।
काठमाडौंबाट केन्द्रीय अनुसन्धान...}
भारतको हिमाचल प्रदेश स्याउका लागि प्रख्यात छ । हिमाचल प्रदेशको स्याउ भारतका सबैजसो मुख्य बजारमा पुग्ने गर्दछ । स्याउको सिजन सुरु हुन थालेको छ । करिब एक महिनामा हिमाचल प्रदेशका स्याउ बजारमा जान तयार हुन्छन् ।
स्याउ किसान तथा व्यवसायीहरु भने यतिबेला छट्पटीमा परेका छन् । यो सिजनको स्याउ बजारमा कसरी पु-...}
गत असार २ गते हेटौँडामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापा हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका ४ जनालाई आज सार्वजनिक गरेको छ । सो प्रकरणमा प्रहरीले मृतक सुस्मिताका ससुरा प्रकाश, सासू, तुलसा, नन्दहरु दुर्गा र सीतालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
६ महिना अघि दुर्घटनामा मारि...}