२२ बर्से लामो वैवाहिक जीवन तोडेकी हास्य कलाकार मनोज गजुरेलकी पूर्व पत्नी मीना ढकालले मनोज बिरामी भए पछि सामाजिक सञ्जालमा लेखेको एउटा कुराले अहिले निकै चर्चा पाएको छ ।
उनले निकै भावपूर्ण शब्द सहित मनोजको स्वास्थ लाभको कामना गरेकी छ । उनको सो कुरालाई धेरैले अमर प्रेमको निशाना मात्र भनेका छैन आसु आएको समेत बताएका छन् ।
आखिर के लेखेकी छन् त मीराले त्यस्तो ? हेर्नुहोस्
जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम…
Posted by Meenaa Dhakal on Friday, November 6, 2020