नेपाल चिकित्सक संघले आन्दोनका सबै कार्यक्रमहरु फिर्ता लिएको छ । १९ औँ आमरण अनशन बसेका प्राध्यापक डा. गोविन्द केसी र नेपाल सरकारबीच शनिबार राति सम्झौता भएसँगै संघद्वारा घोषणा गरिएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।सरकार र अनसनरत डा. गोविन्द केसीबीच मध्...}
सरकारसँग ८ बुँदे सहमति भएपछि अनसनरत डा. गोविन्द केसीले अनसन ताेड्नुभएकाे छ । शनिबार मध्यरातमा डा केसी र सरकारबीच सहमति-पत्रमा हस्ताक्षर भएकाे थियाे । सहमतिअनुसार डा केसीले २८ दिनपछि आज बिहान १० बजेतिर अनसन तोड्नुभएकाे हाे ।
डा केसीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एक पत्रकार सम्मेलन गर्दै अस्पता...}
यस अघिका दिनमा रौनक देखाएको शेयर बजारले साताको पहिलो दिन शेयरमा दोहोरो अंकलको गिरावट भएको छ । केहि पहिला निरन्तर उकालो लागेको शेयर पछिल्लो समय पछि घड्दोक्रममा छ ।
आज नेप्सेमा १३.३७ अर्थात ०.८४ प्रतिशतको गिरावट आएको छ । नेप्सेमा गिरावट आए पनि कारोवार रकम भने औषत रहेको छ । आज १ सय ९३ कम्पनीहरुको दुई...}
देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ७१ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७१ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ५५२ ज...}
सरकारले सामरिक सुरक्षा र व्यापारिक महत्त्वका दृष्टिले संवेदनशील मानिएका सीमा क्षेत्रमा सुरक्षा तैनाथी बढाउँदै लगेको छ । दार्चुलाको छाङरुदेखि नवलपरासीको सुस्ता हुँदै ताप्लेजुङको ओलाङचुङगोलासम्म २०७७ वैशाखयता मात्रै सशस्त्र प्रहरी बल (एपीएफ) का ५० वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएका छन् ।
चीनत...}