मेष – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – धार्मिक यात्राको योग । आटेको काम बन्ने । मित्रजन सँग राम्रो सम्बन्ध हुने ।
कर्कट – रोकिएको काम बन्ने छ । ठूलो मान्छेको साथ मिल्ने छ ।...}
काठमाडौं- मन्त्रिपरिषदको बैठकले आगामी मंसिर ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले थप १ महिना सिमा नाका बन्द गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको दर बढ्दै गएकाले यो निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले बताए ।
यस...}
काठमाडौं– जनताबाट पराजित भएका नेकपाका नेता बामदेब गौतमलाई सरकारले राष्ट्रिय सभामा नियुक्त गरेपछि त्यसको चौतर्फी विरोध भयो । बामदेबलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त भएका गौतम विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भयो । सर्वोच्च अदाललते अन्तरिम आदेशमा थप जिम्मेवारी नदिनु भन्ने आदेश गरे पछि संवैधानिक इजलास...}
बैतडी–बैतडीमा ठूलो दुर्घटना भएको छ । दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने ३४ घाइते भएका छन् । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना भएको हो ।
दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय वै...}
काठमाण्डौ – पछिल्लो २४ घण्टामा दुई हजार ८ सय १२ संक्रमित कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सो अवधिमा १२ हजार ३ सय ११ जनाको पिसिआर परिक्षण गरिएकोमा २ हजार ८ सय १७ जना नयाँ संक्रमित थपिएका छन । यो संगै नेपालमा संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।
नेपा...}