काठमाडौं–कोभिड–१९को कारण मुलुकको अर्थतन्त्रमा गम्भिर क्षती पुगेको अवस्थामा यसको पुनरुत्थानका लागि करिब नौ खर्ब रुपैयाँ लाग्ने एक अध्ययनले देखाएको छ ।
राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययनमा कोडिभपछि लकडाउन र त्यसले अर्थतन्त्रमा सबै क्षेत्रमा पारेको प्रभावलाई न्यूनिकरण गर्न करिब नौ खर्ब रुपैयाँ खर्च...}
काठमाण्डौ – लकडाउनका बेला सवारी दुर्घटना घटे पनि जनजिवन सामान्य बनेसँगै सवारी दुर्घटनाले ज्यान जानको संख्या बढेको छ । यो साता मात्र २ भयानक जीप दुर्घटना भएका छन ।
शुक्रवार विहान गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । साथै अन्य २ गम्भीर घाइते भएका छन । इस्मा गाउँपालिकाबाट तम्घासतर्...}
काठमाण्डौ । हाम्रो समाज कता जाँदै छ ? किन यति धेरै अपराधिक गतिविधि बढिरहेका छन ? यस्तै धेरै प्रश्नको जवाफ अहिले अनुत्तरित छ । ३ बर्षे बालिका देखि मानसिक अबस्था ठिक नभएका महिलालाई सम्म पापीहरुले छोडेका छैनन ।
यस्तै दुखद घटना घटेको छ डडेल्धुरामा । ३० बर्षीया मानसिकअबस्था ठिन नभएकी महिला सामुहिक बलात्...}
काठमाण्डौ-एनआइसी एशिया म्युचुअल फण्ड अन्तर्ग सञ्चालन हुने डाइनामिक डेब्ट फन्डको मंसिर १२ गते शुक्रवारबाट आइपिओ खुलेको छ ।
इकाइको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरले ५ करोड बराबरको इकाई अर्थात ५० करोड रुपैयाँ बराबरको इकाई बिक्री खुल्ला गरेको हो। यसमध्ये १५ प्रतिशत अ...}
काठमाडौं–कोभिड–१९को कारण अर्थतन्त्र थला परेको अवस्थामा रेमिटेन्स आगमन वृद्धि र आयात घट्दा वैदेशिक मुद्राको सन्चिति बढेको छ । अर्थतन्त्रका आन्तरिक सूचक कमजोर देखिए पनि वैदेशिक सूचकले सरकारलाई राहात मिलेको छ ।
आन्तरिक राजस्वले खर्च चलाउन हम्मे परेको बेला रेमिटेन्स आयात बढेसँगै डलरको सञ्चिति पनि बढेको...}