रुपन्देहीमा कोरोना संक्रमित एकजना विरामीको मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाउँंपालिकाका–३ का ५५ वर्षिय पुरुषको गए राति भीम अस्पताल भैरहवामा मृत्यु भएको हो ।
उनी एक हप्ताअघि बुटवलमा घर निमार्ण गर्ने क्रममा लडेर घाईते भएका थिए । लडेर गम्भीर घाइते भई युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका गैडहवा...}
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काेराेना संक्रमित महिलाले बच्चा जन्माएकी छिन् । २० वर्षीया युवतीले छोरी जन्माएकी हुन् ।
महिलाकाे सफल डेलिभरी भएकाे अस्पतालले जनाएकाे छ । हाल आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य छ । प्रतिष्ठानको आधिकारिक ट्वीटर ह्यान्डलमा लेखिएको छ, ‘वीपी प्रतिष्...}
रुपन्देहीमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको गैडहवा गाउँपालिकाका ३ का ५० वर्षका पुरुषको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको हो।
बुटवलमा निर्माण क्षेत्रमा काम गर्ने ती पुरुष काम गर्ने क्रममा खसेर घाइते भएका थिए।
‘सुरुमा बुटवलमै उपचार भयो। त्यसपछि उनी गाउ...}
काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता बढाउने तयारी भएको छ । यसअघि जारी भएको निषेधाज्ञा भोलि मध्यरातबाट सकिँदै छ । कोरोना संक्रमण थप फैलिन नदिन निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञाबारे थप निर्णय र छलफल गर्न आजै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला...}
चिनियाँ राष्ट्रपति शी जिनपिङले संसारको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था मुश्किलसहितको परिवर्तनसँग गुज्रिरहेको र यसले बाहिरी बजारमा जोखिम बढाइरहेको बताएका छन् ।
उनले नीति निर्माताको वृद्धि दर बढाइरहनका लागि घरेलु मागमा आफ्नो विश्वास बढाउनुपर्ने बताएका छन् । सोमबार शी जिनपिङको अध्यक्षतामा आयोजना भएक...}