देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ५७३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५७३ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।
पछिल्लो २४ घण्टामा ८८५ जना देशभरक...}
अब कोरोना संक्रमण परीक्षण गर्ने व्यक्तिहरुले आरटि पीसीआरको नतिजा नेगेटिभ अथवा पोजिटिभ जे आएमा आफैले नै सिधै जानकारी पाउने भएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
मन्त्राालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल होम आइसोलेसनमा धेरै संक...}
काठमाडौं । आजदेखि देशैभरको मौसम खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको पूर्वी बिहार आसपास रहेको न्यूनचापीय प्रणाली कमजोर हुने क्रममा रहेकाले अबको केही दिन ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
अबको एक हप्ताभित्र मनसुन बाहिरिन सक्ने महाशाखाको अनुमान छ ।...}
चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा उनीहरूमा कोरोना पुष्टि भएको हो।
प्रहरी उपरीक्षक नान्तिराज गुरूङले संक्रमित सबै प्रहरीलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको जानकारी दिए। उनीहरू क...}
पूर्वराज्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्का सवार गाडीले ठक्कर दिँदा महाराजगञ्जमा एक जनाको मृत्यु भएको छ । असोज ७ मा त्रिवि शिक्षण अस्पताल अगाडिको जेब्रा क्रसिङमा बाटो काट्दै गरेकी अनुपा पाण्डे कार्कीलाई कांग्रेस नेता खड्का सवार बा.११च ४१४१ नम्बरको प्राडोले ठक्कर दिएको थियो । दुर्घटनामा...}