काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीले माया गरेको बताएकी छिन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको महासंघको साधारण सभाको आज उद्घाटन समारोहमा यस्तो बताएकी हुन् । राणाले प्रधानमन्त्रीले निजी क्षेत्रलाई उच्च महत्व दिनु भएको बता...}
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी, व्यवसायीलाई सरकारले समान व्यवहार गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको साधारणको विहीवार उद्घाटन गर्दै प्रधामन्त्री ओलीले भने, ‘उद्योगी,व्यवसायी तेरो र मेरो हुँदैन ।’
ओलीले राज्यका नजरमा सबै समान हुने बताए । ‘सबैलाई कानुन सम्बत ढंगले संरक्षण...}
काठमाण्डौ- साताको अन्तिम दिन विहिवार नेप्से करिव १९ अंकको बृद्धिसँगै बजार बन्द भएको छ ।
यो साताभरि नेप्सेमा निकै रौनक देखियो भने कारोवार र नेप्से अंकले किर्तिमानी कायम गर्न सफल भयो । आज दिनभरिमा सात अर्ब ६१ करोड भन्दा धेरैको कारोवार भएको छ ।
नेप्से र कारोवार रकम बढे पनि आज शेयर कारोवार भएका कम्पनी...}
बितेको २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने १६१४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १४३७ जना संक्रमणमुक्त समेत भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको छ भने निको हुनेको संख्या २ लाख ९ हजार ४३५ जना र...}
विराटनगर–हत्या आरोपी विराटनगर महानगरपालिका– १४ का वडा अध्यक्ष बलदेव यादव धरौटीमा छुटेका छन् । विराटनगर– १४ कै ५५ वर्षीय समानन्द यादवको हत्या आरोपी यादव जिल्ला अदालत मोरङमा हाजिर भएकै दिन धरौटी बुझाएर छुटेका हुन् ।
हत्या आरोपी यादव किटानी जाहेरी परेपछि डेढ वर्षयता फरार थिए । बिहीबार जिल्ला अदालत मोरङ...}