काठमाडौ – हिमालयन डिस्टीलरीले सतप्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको छ ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले ५० प्रतिशत शेयर र ५० प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो ।
कम्पनीले पुस १६ गते बूक क्लोज गर्ने बताएको छ । पुस १६ गते सम्म शेयर खरिद गर्ने शेयर धनीले कम्पनीको बनोस् खाना पाउने छन् ।
यो कम्पनीले शेयर मूल्य ११००० बाट बढेर अहिले ४५०० माथि पुगेको छ । यो खबर संगै शेयर मूल्यमा अझ उछाल आउने सबैको अनुमान छ ।
लाभांश वितरण सम्बन्धी निर्णयको विषयमा आज साँझ नै नेप्से, धितोपत्र बोर्ड, सिडीएसी र सेयर रजिष्टारलाई जानकारी गराइसकिएको छ ।