काठमाडौंमा फेरी पानीको हाहाकार, ६ दिनमा पालो आउने (तालिका सहित)

काठमाडौं – समयमा मेलम्ची नआउँदा काठमाडौंका उपभोक्ताले सँधै पानीको अभाब झेल्दै आएका छन् ।पानीको स्रोत नभएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आलोपालो प्रणालीमा पानी वितरण गर्दै आएको छ । पानीको अभाब भएपछि केयुकेएलले शनिबारदेखि ६ दिन बिराएर खानेपानी वितरण गर्ने निर्णय गरेको छ ।

पानी कम भएपछि पुस महिनाभरका लागि नयाँ कार्यतालिका बनाएको छ । नयाँ तालिका अनुसार पानी वितरण गर्ने भएको हो । अब पाँच दिन बिराएर पानी आउने भएको छ । हिउँदमा पानी कम आएपछि महांकाल चौरबाट महांकाल, बानेश्वर, महाराजगञ्ज, क्षेत्रपाटी, त्रिपुरेश्वर, लगायतका क्षेत्रमा खानेपानी व्यवस्थापन गरेको छ । पानी वितरणको सूची

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय