काठमाडौं–नेकपा भित्र विवाद चर्किएको बेला अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार नेताहरुलाई भेट्न दौडधुप गरेका छन् । विहान अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका ओली फेरी गृहमन्त्री रामबहादुर थापा (बादल)लाई भेटेकाछन् । थापालाई भेट्न प्रधानमन्त्री ओली मन्त्री निवास पुगेका हुन् ।
खुमलटारमा...}
काठमाडौं–सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ ।
कोभिड¬–१९ सङ्क्रमणकै बीच गत मङ्सिर २० देखि सञ्चालनमा आएको पर्वतीय उडान उत्साहवर्द्धक भइरहेको एयरलाइन्सले जनाएका छन्।
बन्दाबन्दीको झण्डै ९ महिनापछि खुलेको पर्वतीय उडानमा आन...}
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले राष्ट्रपति कार्यालयले संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ नेकपाकै ८३ जना सांसदहरुको निवेदन दर्ता नगरेर मुलुकलाई ठूलो राजनीतिक संकट र दुर्घटनाबाट बचाएको स्पष्ट पारेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब ने...}
काठमाडौ – नेपालमा पछिल्लो २४ घण्टामा ७१० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो समय परीक्षण समेत घट्दै गएका कारण संक्रमित पनि घटेको देखिएको छ । यो अवधीमा ४ हजार ७८० जनाको परीक्षण गरिएको छ ।
यो संगै नेपालमा संक्रमितको संख्या २ लाख ५३ माथि पुगेको छ । उनीहरुमध्ये २ लाख ४२ हजार ५६७ संक्रम...}
काठमाण्डौ-केहि समय पहिला आइपिओ सार्वजनिक गरि बाँडफाँड भएको युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको शेयर भोलि आईतबार बाट कारोबार हुने भएको छ ।
कम्पनीको शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो । त्यसको लागी कम्पनीलाई करिव ९९ रुपैया देखि २९६ रुपैया ३७ पैसा सूरुवाती मूल्य तोकिएको छ । यहि मूल्यमा आ...}