काठमाण्डौ-कारोवारको तेस्रो दिन मंगलबार नेप्से प्रि ओपनिङ सेसनमा २१ अंक भन्दा धेरैले बढेको छ ।
सो समयमा कारोवार भएका २७ कम्पनी मध्ये २४ कम्पनीको शेयर मूल्यमा बृद्धि भएको छ भने २ कम्पनीको शेयर मात्र घटेको छ । आज ५ कम्पनीको शेयरमा ५ प्रतिशतको मूल्य बृद्धि समेत भएको छ ।
सो अवधिमा ३३ लाख भन्दा धेरै रकम...}
काठमाण्डौ । नेकपा फुटको संघारमा पुगेसँगै एकले अर्कोको उछितो काट्नेक्रम निरन्तर चलिरहेको छ । यसै विच ओली पक्षका युवा नेता महेस बस्नेतले प्रचण्डमाथी कडा टिप्पणी गरेका छन ।
बस्नेतले प्रचण्डले माधवसहितका धेरै नेतालाई राजनीतिक सहिद बनाउने उनको आरोप छ । पछिल्लो समय ओलीबाट अलग भएर प्रचण्ड,माधव कुमार नेपा...}
काठमाण्डौ-नेकपा नेतृत्वको सरकारको चौतर्फि विरोध भए पनि यो सरकारले केहि राम्रा कामहरु समेत गरिरहेको छ ।
जनताको अपेक्षा अनुरुप काम गर्न नसके पनि केहि ऐतिहासिक कामहरु भने सुरु भएका छन । सोहि मध्यको एक हो सिस्ने खोला सुरुङ मार्ग । मार्गको आज मंगलबारबाट खन्न सुरु गरिएको छ । केहि समय पहिला शिलन्यास भए पन...}
काठमाण्डौ- सबै बैकले भन्दा धेरै लाभांश घोषणा गरेको नविल बैकको शेयर मूल्मा आज उछाल आएको छ ।
शेयरधनीलाई ३५ प्रतिशत भन्दा धेरै लाभांश विवरण गर्ने भए पछि आज यो बैकको शेयर खरिदमा समेत उच्च चाप गरेको छ । यो शेयर खरिदको लागी करिव ९ लाख कित्ता भन्दा धेरैको माग रहेको छ ।
माग अत्यधिक भए पनि सिमित विक्रिकर्ता...}
काठमाण्डौ । राजनीतिक उतार चडाव विच आइतवार शतकले घटेको शेयर बजार मंगलबारबाट पुरानै लयमा फर्किएको छ ।
मंगलबार नेप्से करिव ९६ अंकले बृद्धिहुँदै बजार बन्द भएको छ । नेप्से अलटाई हाइ रेकर्ड कायम गर्ने लयमा छ । प्रधानमन्त्री ओली संसद् विघटन गर्ने घोषणाले आत्तिएका लगानीकर्ताहरु अहिले भने सम्हालिएका छन ।...}