काठमाडौं– सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस निकट वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् । नयाँ कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनमा प्रगतिशिल समूहका रविनारायण खनाललाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूह...}
मेष – पारिवारिक सुख प्राप्त हुने छ । वैदेशिक यस्ता सफल हुने छ ।
वृष – मनले आँटे ताकेको पुग्ने छ । बोलीको प्रभाब बढ्ने छ । यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन – समय अति उत्तम छ । आकस्मिक धन लाभ हुनेछ छ । धार्मिक यात्राको अवसर मिल्ने छ ।
कर्कट – मनमा शान्ति छाउने छ । पारिवारि...}
काठमाडौ – नेपालमा सामाजिक सञ्जाल टिकटक निकै लोकप्रिय बनिरहेको छ । कोरोना महनमारिका बीच समय बिताउन होस या आफ्नो प्रतिभा देखाउन यो माध्यम सहयोगी बनिरहेको छ ।
यसै बीच टिकटकका केही नराम्रा पक्ष पनि छन् । त्यही भएर कतिपय देशमा यो प्रतिबन्द समेत गरिएको छ । धेरै साथी बनाउने र हिट हुने लोभमा केहीले वि...}
काठमाडौं– मुलुककै सबैभन्दा ठूलो बैंकले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । सबैभन्दा धेरै पूँजी भएको इन्फ्रास्ट्रचर बैंक ८ अर्ब रुपैयाँको आईपीओ निष्कासनका लागि प्रक्रिया अघि बढाएको छ ।
२० अर्ब चुक्ता पुँजी रहेको बैंकले कुल पुँजीको ४० प्रतिशतले हुन आउने ८ करोड कित्ता (८...}
विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर पुस ५ गते आइतबारदेखि भक्तजनका लागि खुला गरिने भएको छ ।
कोरोना महामारीका कारण नौ महिनासम्म बन्द गरिएको मन्दिर आइतबारदेखि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि...}