पछिल्लो २४ घण्टामा ६ हजार ७०६ स्वाब नमूनाको पीसीआर परीक्षण गर्दा ४०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै बुधबार कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको स...}
काठमाडौं–निजी क्षेत्रको दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाल विद्युत प्राधिकरणलाई बुझाउनु पर्ने १३ करोड ८० लाख रूपैयाँ विद्युत महसुल बुझाएको छैन ।
एनसेलको पोखरा कार्यालयमा बुझाउनु पर्ने विद्युत महसुल नबुझाएको हो । महसुल नबुझाएपछि प्राधिकरणको लेखनाथ वितरण केन्द्र पोखराले एनसेलमा दिइएको विद्यु...}
मेष – पारिवारिक सुख प्राप्त हुने छ । वैदेशिक यस्ता सफल हुने छ ।
वृष – मनले आँटे ताकेको पुग्ने छ । बोलीको प्रभाब बढ्ने छ । यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन – समय अति उत्तम छ । आकस्मिक धन लाभ हुनेछ छ । धार्मिक यात्राको अवसर मिल्ने छ ।
कर्कट – मनमा शान्ति छाउने छ । पारिवारि...}
काठमाडौं– पहिलो चरणमा स्थानीयका लागि प्राथमिक शेयर(आईपीओ) जारी गरको चन्द्रागिरी हिल्सले भोली (शुक्रबार)देखिआम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । पुस २४ गतेदेखि आईपीओ निष्कासन गर्ने समय तालिका सार्वजनिक गरिसकेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कर...}
अमेरिकामा क्यापिटल बिल्डिङमा डोनल्ड ट्रम्पका समर्थकले संसद भवन र आसपासमा हिंसक आक्रमण गरेका छन् । सो तोडफोडमा एक जनाको ज्यान समेत गएको छ ।
यद्यपि, अब क्यापिटल बिल्डिङ सुरक्षित छ । अमेरिकी अधिकारीले यसको घोषणा गरेका हुन् । क्यापिटल भवन, संयुक्त राज्य कांग्रेसको बैठक स्थल हो।
क्यापिटल भित्र उपस्थित र...}