• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रि-ओपनिङ्गमा समेत बढ्यो नेप्से,बजार २४०० नजिक

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से २२।१० अंकले बढेको छ । यससँगै नेप्से २ हजार ३९६ दशमलव ७५ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज १८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ११ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा १८ कम्पनीका २२ हजार ३५५ कित्ता शेयर १ करोड १५ लाख ८० हजार १६२९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

प्रतिक्रिया