काठमाण्डौं–बैंक,बीमा कम्पनी, पव्लिक कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) धमाधम निष्कासन गरिरहेको बेला एक जलविद्युत् कम्पनीले पनि आईपीओ निष्कासनको अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले सिंगटी हाइड्रो इनर्जी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले अब...}
काठमाण्डौं– नागरिक लगानी कोषले आफ्नो स्वामित्वमा रहेको सीबीआईएल क्यापिटलको ७५ हजार कित्ता सेयर लिलामी मार्फत बिक्री राखेको छ । कोषले सीबीआईएल क्यापिटल लिमिटेडमा रहेको आफ्नो स्वामित्वको संस्थापक सेयर आज बिहीबार लिलामीमा राखेको हो ।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२२ रुपैयाँ निर्धार...}
काठमाडौं–अमेरिकी संसदमा राष्ट्रपति डोनाल ट्रम्प समर्थकले गएराती गरेको तोडफोड र हिंसाको घटनालाई लिएर चौतर्फी निन्दा भएको छ । यो घटनालाई लिएर चौतर्फी आलोचना भएको छ ।
घटना पछि अमेरिकी फस्ट लेडी मेलानिया ट्रम्पका प्रमुख सचिव एवं ह्वाइट हाउसका संचार अधिकृत स्टिफेन ग्रासमले पदबाट राजीनामा दिएका छन् । साथै...}
काठमाण्डौ । साताको अन्तिम दिन विहीबार प्रि ओपनीङ सेसनमा नेप्से सामान्य अंकले बढेको छ ।
नेप्से करिब तीन अंकले बढेर २१ सय ८१ विन्दुमा पुगेको छ । ३४ कम्पनीको कारोबार भएकोमा तीस लाखको कारोबार भएको छ । यो सेसनमा नेपाल Re Insurance कम्पनीको सबै भन्दा धेरै कारोबार भएको छ ।
यो हप्ता नेप्सेमा निकै उतारचडाव...}
काठमाडौं – पुसको अन्तिम लागेसँगै विभिन्न वित्तिय संस्थाहरुले लाभांस पारित गर्न साधारण सभाको आह्वान गरिरहेका छन । यसैबीच गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
पौष २२ गत बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक २०७६ ७७ को नाफाबाट संस्थाका शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर...}