काठमाडौं–बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीलाई अनुमति दिएको छ । हिमालयन पुनर्बीमा कम्पनीलाई अनुमति दिएको हो ।
पाँच कम्पनीबाट परेको निवेदनमध्ये समितिले हिमालयन लाई कम्पनी खोल्न सहमति दिएको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । पुनर्बीमा कम्पनीको न्यूनतम पुँजी १० अर्ब रुपैयाँ रहने व्यवस्था...}
काठमाडौं–बागमति प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा धक्का व्यहोरेको नेकपा एमाले लुम्बिनीमा पनि पुनः पराजित भएको छ ।
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । एमालेका उम्मेदवार चन्द्रबहादुर खड्का पराजित भएका छन् ।
राष्ट्रियससभा सदस्य...}
पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार १७८ जनामा संक्रमण पुष्टि भएको छ भने ११४ संक्रमितको मृत्यु भएको छ ।
अहिले १ लाख ६ हजार ४७० जना संक्रमित आइसालेसजनमा छन् । अहिलेसम्म ५ लाख ६१ हजार ३०२ जनामा संक्रमण पुष्टि भएक...}
काठमाडौं–बारबरा फाउण्डेसनले कोडिभ १९को संक्रमणमा जोखिम मोलेर नागरिकको जीवन बचाउन खटिने स्वास्थ्यकर्मीलाई एक करोड रासीको पुरस्कार दिने भएको छ । फाउन्डेसनका कार्यकारिणी सदस्य श्री सुहिृद घिमिरेको सहयोगमा पुरस्कार दिन लागेका हो । घिमिरे जो कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष तथा किया मोर्टसको न...}
मेष – मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष – सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन – आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट – आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह – पूर्व दिशाको यात्र नगर्नुहोला । नयाँ कामनाको स...}