काठमाठौं–सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि ६० लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ ।
आईपीओ निष्कासन सम्बन्धि प्रस्ताव जेठ २३ गतेको साधारण सभाबाट पारित गर्नेछ । केयर रेटिङ नेपालले उक्त कम्पनीलाई केयर एनपी ट्रिपल बी मानस रेटिङ प्रदान गरेको छ । कम्पनीको जारी प...}
काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी समितिका ६ सदस्य कित्ता परिवर्तन गरी उपेन्द्र यादव समूहमा गएका छन्। ६ सदस्यले ठाकुरको साथ छाडेपछि कार्यकारिणीमा उपेन्द्र समूह स्पष्ट बहुमतमा देखिएको छ।
पछिल्लोपटक कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह...}
काठमाण्डौ । नेपाललाई कोरोनाविरुद्धको खोज दिने अमेरिकी सरकारको घोषणालाई स्वागत गर्दै काँग्रेस सभापति शेयरबहादर देउवाले धन्यवाद ब्यक्त गरेका छन
नेपाललाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने अमेरिकी घोषणा गरेपछि शुक्रवार ट्वीट गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले राष्ट्रपति बाइडेनलाई धन्य...}
काठमाण्डौ । विवाह मण्डपमै दुलहिको ज्यान गएपछि के हुन्छ होला ? यस्तो बज्रपात कसैलाई पनि नपरोस तर भारतमा यस्तै घटना घटेको छ ।
भारत उत्तर प्रदेशको इतावाह जिल्लामा पर्ने समासपुरा गाउँमा सो घटना भएको भारितय मिडियाले जनाएका छन ।
विवाह चलिरहेकै समयमा बेहुलीको ज्यान गयो त्यसपछि उनको शव कोठामा राखेर बेहुली...}
काठमाडौं – चौधरी ग्रुपले इन्टरनेटमा हात हालेपछि अन्य सेवा प्रदायकको सातो गएको छ । अहिले स्पिड बढाउने देखि लिएर आकर्षक मूल्य सार्वजनिक गर्ने होड चलेको छ ।
यसैक्रममा स्याटेलाइट टेलिभिजन सेवा दिँदै आएको डिशहोमले २३३ रुपैयाँमै २५ एमबीपीएस गतिको इन्टरनेट सेवा समेत दिन थालेको छ ।
इन्टरनेट सेवाप्रद...}