काठमाण्डौ – लगातार उकालो लागेको शेयर बजारमा आज भने ब्रेक लागेको छ ।
नेप्सेमा दोहोरो अंकको गिरावटसँगै कारोबार रकममा पनि ठुलो कमि आएको छ । आज नेप्से करिव १३ अंकले घटेको छ भने कारोबार रकम ८ अर्वमाथि मात्र पुगेको छ । गतसाता कारोबार रकम १७ अर्वमाथि पुगेको थियो ।
शेयर विक्रिमा अत्यधिका चाप परेपछि...}
पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यस्तै ६८९८ जना निको भएका छन् । भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोरोनाबाट ज्यान गु...}
मेष – तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष – आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन – यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट – धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।
सिंह – आफन्तको सहयोग मिल्ने छ ।...}
बागलुङ : कांग्रेस नेता दोर्ण कुमार कुवँरको पहलमा विभिन्न सहयोगी दाताहरुद्धारा पठाइएको र आफनो व्यक्तिगत रुपमा खरिद गरिएको स्वास्थ्य सामग्री बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्त्रण गरेका छन् । नेता कुँवर आफै पनि संक्रमित भएका थिए । कोरोना संक्रमण मुक्त हुँदै कुवँरको पहलमा ढोरपाटन नगरपालिक...}
काठमाण्डौ – नेपालको इतिहासमा आज कालो दिन । राजदरबारमा विराजमान भएका राजा रानीको एकै चिहान भएको थियो ।
२०५८ जेठ १९ गते राति राजा वीरेन्द्र र उनको परिवारलाई गोलीले भुटिएको थियो । विकास वादी राजाको रुपमा सबै माझ अत्यन्तै राम्रो छिबि बनाएका वीरेन्द्रको परिवारको हत्या भएपछि पुरै देश शोकमा डुबेको थ...}