काठमाण्डौ – केही महिनामै नेपाली जनतालाई रेलको सफर गराउने भनी ताम झाम का साथ भित्राएको रेल अलपत्र परेको छ ।
आज भन्दा आठ महिना पहिला भव्य समारोह बीच नेपाल भित्राएको रेलको अझ सम्म पनि त्रिपाल खोल्न सकिएको छैन । रेल सञ्चालन गर्न सरकारसँग नयोजना छन् नकर्मचारी नै पर्याप्त छन् ।
पटक–पटक समय तोक्दै...}
काठमाडौं–शेयर बजारमा जलविद्युत् कम्पनीको उछाल आइरहेका बेला हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले २२ करोड बराबरको २२ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
शेयर निष्कासनका लागि कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘एनपी आइआर बीबी प्लस’ रेटिङ प्...}
काठमाडौं–जनता समाजवादी पार्टीको महन्थ ठाकुर—राजेन्द्र महतो पक्षले ८ वटा मन्त्रालय पाउने भएको छ। सरकारमा जान ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार मन्त्रालय बाँडफाँडमा सहमति गरेको ठाकुर पक्षका नेता प्रमोद साहले बताए। उनका अनुसार एक–दुई दिनमै सरकारमा सहभागी हुने सम्भावना छ। स्रोतका अनु...}
काठमाण्डौ–एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १० करोड ९६ लाख रुपैयाँ बराबरको बोनस शेयर जारी गर्ने भएको छ । कम्पनी सञ्चालक समितिकोसोमबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांशमा चुक्तापुँजीको १० प्रतिशतले हुन आउन...}
काठमाडौं–कोरोना संक्रमित भएर भेन्टिलेटरमा उपचाररत विवेकशील नेपाली दलका पूर्वअध्यक्ष उज्वल थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । तर, स्वास्थ्यस्थितिमा सुधार आउन सकेको छैन । उनको पछिल्लो पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।
विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले दिएको जानकारी अनुसार कोरोना रिपोर...}