काठमाण्डौ – नेपाली शेयर बजारमा निकै उतारचडाव आउने गरेको छ । सोमबार दिनै भरि नेप्सेमा बढ्ने र घट्नेक्रम जारीनै रह्यो । सामान्य करेक्सन भएको बजारमा फाइनान्सका लगानीकर्ताहरु भने मालामाल बन्न पुगे ।
साताको दोस्रो दिन सोमवार नेप्से एक अंक भन्दा थोरैले घटेर २९०६ विन्दुमा झरेको छ । आइतबार अर्धसतकले...}
काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४७२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार ९५१ संक्रमणमुक्त भएका छन् भने ९२ जना संक्रमितको मृत्यु भएको छ ।
अहिले ८५ हजार ५४४ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १२ हजार २ पीसीआर र ५९...}
काठमाडौं – बीमा कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न बीमा संस्थान लचक भएसँगै धेरै कम्पनीहरु शेयर निष्कासन गर्न हौसिएका छन् ।
यसै बीच युनाइटेड इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने सञ्चालक समितिले निर्णय गरेको छ ।
शेयर निष्काशनको लागि आवश्यक प्रक्रिया पूरा गरी बीमा समितिमा...}
काठमाडौं–शेयर बजारमा दिनदिनै नयाँ रेकर्ड कायम भैरहेका बेला गोर्खाज फाइनान्सको शेयर अस्वभाविक रुपमा बढेको छ । उक्त फाइनान्सको शेयर एक महिनाको अवधिमा करिब दोब्बर बढेको छ ।
अघिल्लो महिना ४७१ रुपैयाँमा कारोबार भएको शेयर बिहीबार कारोबार बन्द हुँदा प्रतिकित्ता १०२० रुपैयाँ पुगेको छ । एक महिनाको अवधिमा सत...}
काठमाडौं–कोभिड १९को नियन्त्रण र रोकथाम गर्न उपत्यकामा लगाएको निषधाज्ञा आजदेखि केही खुकुलो हुने भएको छ । स्थानीय प्रशासनले
काठमाडौं, ललितपुर र भक्तपुरमा जेठ ३१ गतेसम्म नै निषेधाज्ञा जारी गर्ने निर्णय गरे पनि केही खुकुलो पारिएको छ ।
आजदेखि किराना, डिपार्टमेन्ट स्टोर, फलफूल, पुस्तकपसल बिहान ९ बजेसम्म ख...}