पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ८ हजार ६६३ जना निको भएका छन् भने थप १०१ जनाले ज्यान गुमाएका छन् ।
}
काठमाडौं–कामचलाऊ सरकारले मन्त्रिपरिषद विस्तार गरेको छ । पार्टीको उपेन्द्र यादव पक्षबाट कारवाहीमा परेका जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोलाई केपी ओलीले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । जसपाको महन्थ ठाकुर पक्षबाट ८ जना मन्त्री र दुईजना राज्यमन्त्रीले आज...}
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्दा तीन वटा उपप्रधानमन्त्री बनाउने तयारी गरेका छन् । ओलीले विष्णु पौडेल, रघुविर महासेठ र उपेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाउन लागेको स्रोतको दाबी । महतो उपप्रधानसहित सहरी विकास मन्त्री हुने भएका छन् ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरे...}
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली सरकार एउटा यस्तो भाग्यमानी दम्पत्ति छन् । जो पालो गरेर मन्त्री भएका छन् । पहिला श्रीमान् मन्त्री । श्रीमान् मन्त्रिपरिषद्बाट बाहिरिएपछि श्रीमति मन्त्री । फेरी श्रीमति बाहिरिएर श्रीमान् मन्त्री ।
उक्त भाग्यमानी जोडी हुन् । रघुवीर महासेठ र जुली महतो । भौतिक योजना...}
काठमाण्डौ – निरन्तर उकालो लागेर किर्तिमानी बनाइरहेको नेपाली शेयर बजारमा आज भने अत्यधिक विक्रि चापका कारण नेप्से अर्थसतक बराबरले घटेको छ । आज नेप्से ४५ अंक भन्दा धेरैले गिरावट आएको छ ।
निरन्तर उकालो लागेको जलविद्युत समूहमा आज विक्री चाप अत्यधिक परेसँगै यो समूहको मूल्यमा समेत गिरावट आएको थियो ।...}