काठमाण्डौ – बागलुङबाट प्रदेश संसदमा निर्वाचित भएका कृष्ण थापालाई सर्वोच्चले सांसद पद फिर्ता दिलाएको छ ।
पार्टीको निर्णय नमानेको भन्दै थापालाई सांसद पदबाट जनमोर्चाले हटाएको थियो ।
थापाले पार्टीको निर्णय विरुद्ध अदालतमा रिट दायर गरेका थिए । न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको का...}
पछिल्लो २४ घण्टामा थप ३,४७९ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४७१ पीसीआर परीक्षणबाट ३,०२४ र ३,२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३,४७९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट ९९ जना...}
काठमाण्डौ । नेपाल भरिका स्वतन्त्र रेडियोहरुको छाता संगठन ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान)ले रेडियो उत्कृष्ट रेडियो सञ्चालकहरुलाई दिने गरि पुरस्कार स्थापन गर्ने भएको छ ।
संस्थाको आइतवार बसेको केन्द्रिय कार्यसमितिको बैठकले प्रारम्भमा संस्थाको तर्फबाट ५ लाख राख्ने गरि न्यौपानको स्मृतिमा पुरस्कार र...}
मेष – तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष – आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन – यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट – धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।
सिंह – आफन्तको सहयोग मिल्ने छ...}
काठमाण्डौ – नयाँ लगानीकर्ताको ओइरो संगै प्राथमिक शेयरमा सबैको चासो हुने गरेको छ । यसै बीच सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासनको लागि संस्थाले साधारण सभा बाट प्रस्ताव पास गरेको छ ।
प्रस्ताव पास भए संगै अब बोडमा अनुमति माग गर्न संस्थालाई बाटो खुलेको छ ।
कम्पनीको सभा कोरोना भाइरसको महामार...}