ओलीले देशवासीका नाममा अन्तिम सम्बोधन गर्दै

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । 

सर्वोच्च अदालतले ओलीको संसद विघटन बदर गर्दिए पछि उहाँको सत्ता यात्रा समाप्त भएको हो । साय प्रधानमन्त्रीको रुपमा ओलीको यो नै अन्तिम सम्वोधन हुने छ । सर्वोच्चको आदेश अनुसार नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादर देउवालाई आजै प्रधानमन्त्रीमा चयन गर्ने कार्य तालिका छ । 

जाँदा जाँदै ओलीले के भन्ने हुने भन्ने धेरैको चासोको विषय समेत रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले ओलीले आज सम्वोधन गर्ने जानकारी आफ्नो सामाजिक सञ्जालमा दिएका छन । 

प्रतिक्रिया