रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाण्डौ - मंगलबार प्रिओपन सेसनमा १२ अंकले बढेको बजार ११ बजे बजार खुल्दा साथ निरन्तर ओरालो लागेर ऋणात्मक सम्म पुग्यो ।
छिनमै बड्ने र छिनमै घट्ने नेप्सेको चालाले लगानीकर्ता भने अन्योलमा परेका छन । बाठा लगानी कर्ताहरुले यस्तो समयमा विक्री दवावमा पारि खरिद गर्ने गरेका छन ।
११ बजेर ३० मिनेटको अबधिमा २९ अंक सम्मले बढेको शेयर बजार छिनमै घटेर ५ अंक सम्म आइपुगेको छ । यो समाचार तयार पर्दा सम्म नेप्से ७ अंकले बढेको छ । भने नेप्सको उतारचढाव कायमै छ ।
नेप्सेको यस्तो ब्यवहारले लगानीकर्ता भने अन्योलमा परेका छन । सर्वोच्चको फैसला पछि त्यसै पनि के गर्ने भन्ने मनष्थितिमा रहेका नयाँ लगानीकर्ता यस्तो समयमा सम्यमित हुनु जरुरी छ ।