काठमाडौं–नेपाली कांग्रेस सरकारविरुद्ध आज देशभर प्रर्दशन गर्ने भएको छ । सरकारले गरेका गलत कामको विरोध गर्दै नेपाली कांग्रेस सडकमा ओर्लिएको हो ।
सरकारी अर्कमष्यता र सर्वसत्तावाद विरुद्ध ७७ वटै जिल्लामा एकसाथ कार्यक्रम आयोजना गरेको कांग्रेसले जनाएको छ ।
पार्टीको घोषित नीति अनुरुप देशभर नेताहरु जिल्लाम...}
काठमाण्डौ । नेकपामा दुई अध्यक्ष विच राजनितिक मतभेद रहेको कुरा सबैलाई प्रष्ट छ । तर यो राजनितिक विवाद यति सम्म पुगेको छ कि नेताका प्रेस संयोजकहरुले एक अर्का प्रति ब्यक्तिगत टिप्पणी समेत गरिरहेका छन ।
प्रधानमन्त्रीको प्रेस संयोजक सूर्य थापा विवादमा आइरहने पात्र भित्र पर्दछन । गोकुल बास्कोटा पछि ओलीलाई...}
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सहभागिता बिनै अघि बढेको छ । आइतबार पार्टी पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएका हुन् । उनले स्थायी समिति बैठकको औचित्य नभएको भन्दै सो बैठकलाई ‘रत्यौली’ को संज्ञा...}
काठमाण्डौ । प्रधामन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको पालामा भ्रष्टाचार न्युनिकणको लागी प्रभावकी काम भएको जिकिर गर्नुभएको छ ।
विश्व भ्रष्टार विरुद्धको अन्तर्राष्ट्रियको अवसरमा बोल्दै ओलीले सो कुरा बताउनु भएको हो । संयुक्त राष्ट्रसंघको आग्रहमा हरेक डिसेम्बर ९ का दिन विश्वभर यो अभियान दिवसको रुपमा...}
काठमाडौ – पुल उद्घाटन गर्न तनहुँ पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रण लिएर छाडे पनि कांग्रेस कार्यकर्ता आक्रोशित छन् । सरकारको चौतर्फी आलोचना भएको थियो ।
पौडेलले आज दलबल सहित पुलको उद्घाटन गरेका छन् । उनको गिरफ्तारीको विरोधमा कांग्रेसले देशभरि कडा प्रतिरोध गर्ने चेतावनी दिए...}