२०८३ साउन ६, बुधबार
images
☰
२०८३ साउन ६, बुधबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य

केन्द्र सरकारको असर प्रदेशमा, बागमतीका मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वास प्रस्ताव

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको सरकार विघटन गरेर नेकपा फुटमा गएपछि प्रदेश सरकारमा पनि त्यसको असर देखिन थालेको छ । नेकपामा दुई समूह भएपछि केपी ओली पक्षधरले नेतृत्व गरेका प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गरेर मुख्यमन्त्रीलाई हटाउने खेल सुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरम...}

पुरा पढ्नुहोस्

सरकारी गाडी र निवास चत्रक्कै छाडेर राता रात मन्त्रीबाट बिदा भए पुन र भट्टराई

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने निर्णयको विरोध गर्दै मन्त्री पदबाट राजीनामा दिएका ७ मन्त्री मध्यका २ मन्त्रीले सरकारी गाडी र निवास छोडेका छन् । आईतबार राजीनामा दिए लगत्तै जलस्रोत मन्त्री वर्षमान पुन र पर्यटन मन्त्री योगेश भट्टराईले सरकारी गाडी र निवास छोडेका हुन । उनीहरू...}

पुरा पढ्नुहोस्

केपी ओलीको कदमको कडारुपले प्रतिरोध गर्नु पर्छ – गगन थापा

काठमाण्डौ । नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले केपी ओलीको असंवैधानिक कदमको कडा प्रतिरोध गर्नु पर्ने बताउनु भएको छ । पत्रकारहरुसँगको कुराकानीमा थापाले ओलीको कदम गलत भएको बताउदै यसको सडकबाटै भए पनि कडा प्रतिरोध गरिने बताउनु भयो । उहाँले यो कार्यान्वयमा जानै दिननहुने बताउनु भयो । ओली सरकारल...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्वोधन गर्ने

काठमाण्डौ । पछिल्लो समय निकै विवाद र चर्चामा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा आज सम्बोधन गर्नुहुने भएको छ । संसद विघटन गरि बैशाखमा चुनाव घोषणा गरे पछि ओलीको चौतर्फि आलोचना समेत भइरहेका छ भने प्रचण्ड माधव पक्षका सात मन्त्रीले आइतवार राजिनामा समेत दिइसकेका छन । आफुले चालेको कदमको...}

पुरा पढ्नुहोस्

ओलीको जनताका नाममा सम्वोधन – अर्का अध्यक्षमाथी खनिए,प्रचण्डकै कारण अहिलको अबस्था आएको आरोप

काठमाण्डौ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज देश बासीका नाममा सम्वोधन गर्नुभएको छ । आफ्नो सम्वोधनमा किन संसद विघटनको अबस्था आयो भन्ने विषयमा प्रष्ट पार्न खोजिएको छ भने अर्का अध्यक्ष प्रचण्ड माथी कडा प्रहार गरिएको छ । ओलीले आफुलाई काम गर्न आफ्नै नेताहरुले भाँजो हालको बताउनु भयो...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सन् २०२६ का लागि कोरियाले ७,२०० नेपाली कामदार माग्यो

तयारी पोशाक उद्योग प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

१३ स्थानीय तह बजेटविहीन

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

लगातार छैटौँ दिन हरियो रह्यो नेप्से, ६ अर्ब ६७ करोडभन्दा बढीको कारोबार

लोकप्रिय

सरकारले ब्युँतायो सांसदको स्वकीय सचिव सुविधा

साउनमा पनि घट्यो बैंक निक्षेपको ब्याजदर, राष्ट्रिय वाणिज्यले सबैभन्दा धेरै कटौती

लगानीकर्तामा उत्साह, नेप्से ३.०६ प्रतिशतले बढ्यो

पूर्व अर्थमन्त्री विष्णु पौडेल साधारण तारेखमा रिहा

  • अघिल्लो
  • १
  • २
  • ...
  • २४४
  • २४५
  • २४६
  • २४७
  • २४८
  • २४९
  • २५०
  • ...
  • २८४
  • २८५
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit