२०८२ असार २३, सोमबार
images
☰
२०८२ असार २३, सोमबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य

कुलमानलाई हटाइ छाड्ने सरकारको अन्तिम तयारी,मन्त्रिपरिषद्ले सोध्यो स्पष्टीकरण

मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्न ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार प्रदान गरेको छ। ऊर्जामन्त्री खड्काको प्रस्तावमा सरकारले तीन दिनको समयसीमा तोकी स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। यसअघि ऊर्जा मन्त्रालयले भारतबाट नेपाल आयात हुने...}

पुरा पढ्नुहोस्

सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधि सभाबाट पारित

काठमाडौं – प्रतिनिधिसभाले बुधबार सरकारद्वारा पेस गरिएका पाँच अध्यादेश स्वीकृत गरेको छ। प्रतिपक्षी दलहरूको असहमति र विरोधका बाबजुद सरकारले गत पुस १४ र २९ गते ल्याएका अध्यादेश बहुमतले पारित गराएको हो। स्वीकृत अध्यादेशहरूमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश(२०८१, आर्थिक तथा...}

पुरा पढ्नुहोस्

संघीय संसद्मा आज पाँच अध्यादेश पेस गरिँदै

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार भूमिसम्बन्धी बाहेक अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेस गरिनेछ। आजको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१...}

पुरा पढ्नुहोस्

संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । नेपाल चिकित्सक संघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादन...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीलाई बालेन शाहको कटाक्ष: ‘भ्रष्टहरूसँग झुक्दैनौँ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै आफू झुक्ने पक्षमा नरहेको बताएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले महानगरलाई नाकाबन्दी लगाए पनि फरक नपर्ने दाबी गरे। प्रधानमन्त्रीले प्र...}

पुरा पढ्नुहोस्

ताजा समाचार

जीवनको अर्थ बुझाउने मौलिक तीज गीत "रेलीमै"

पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर निष्कासन

कीर्तिपुरमा चम्पादेवी केबलकार: ५ अर्बको लगानीमा आधुनिक परियोजना

सातामा बजार पुँजीकरणमा १ खर्ब ८० अर्बको वृद्धि

गभर्नरको टिप्पणीले ल्यायो तरंग, बैंक सञ्चालक असन्तुष्ट

लोकप्रिय

प्रमोद भुषालको तीज गीत ‘कोहि चाहियो’ सार्वजनिक,शान्ता रानीको चुलबुले आवाजले दर्शक मख्ख

विदेश फर्किएका युवाको प्रयास: बागलुङमा एनएचएनबि ब्राण्ड विस्तार

जीवनको अर्थ बुझाउने मौलिक तीज गीत "रेलीमै"

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, पेट्रोल ५ रुपैयाँले महंगियो

  • अघिल्लो
  • १
  • २
  • ...
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • ...
  • २३८
  • २३९
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2025 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit