सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीलाई मध्यनजर गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्। फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने तय भएकाले मतदानको व...}
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलहरूले आ–आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन्। नेपाली कांग्रेसले ‘प्रतिज्ञापत्र’, नेकपा एमालेले ‘घोषणापत्र’ र राष्ट्रिय स्वतन्त्र पार्टीले ‘वाचापत्र’ नाम दिएका छन्। नाम फरक भए पनि तीनै दलले...}
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई दूषित बनाएको बताएका छन्। राष्ट्रिय सभागृहमा आयोजित प्रतिज्ञा पत्रसम्बन्धी सिधा प्रश्नोत्तर कार्यक्रममा उनले पार्टी सञ्चालन र सरकार सञ्चालनका क्रममा भएका कमी–कमजोरी सच्याउँदै कांग्रेस अघि बढ्ने प्रतिबद्धत...}
काठमाडौं । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावपछि आफ्नो नेतृत्वमा सरकार बने पहिलो मन्त्रिपरिषद् बैठकबाटै समयसीमा तोकेर ११ काम अघि बढाउने घोषणा गरेको छ। एभरेष्ट होटलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको घोषणापत्रमा युवादेखि महिला, श्रमिक, विद्यार्थी र सुरक्षाकर्मीसम्म लक्षित कार्यक्...}
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन भएको १०० दिनभित्र सहकारीमा फसेका साना बचतकर्ताको रकम खातामै फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ।
कर्णाली प्रदेशको सुर्खेतबाट सार्वजनिक गरिएको बाचा पत्रमा आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार बनेको १०० दिनभित्र साना बचतकर्ताको बचत फिर्ता गरिन...}